गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ थप २ चिकित्सकसहित ४ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि थप २ चिकित्सकसहित ४ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि हेल्थ आवाज शुक्रबार, २०७७ असार ५ गते, १०:२३ मा प्रकाशित पोखरा–पर्वतको गुप्तेश्वर क्याम्पसमा बनाइएको कोरोना अस्थायी अस्पतालमा काम गर्ने २ जना चिकित्सक, १ जना नर्स, १ जना ल्याव असिस्टेन्ट र १ जना कार्यलय सहयोगीमा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोद विन्दु शर्माका अनुसार संक्रमित हुने ५ जना जिल्ला अस्पताल पर्वतमा कार्यरत हुन् । उनीहरु अघिल्लो हप्ता सो अस्थायी अस्पतालमा ड्यिुटीमा खटिएका थिए । एक हप्ताको ड्युटी सकेर क्वारेन्टाइनमा बसेका ५ जनाको स्वाव परिक्षण गर्दा बिहिवार पोजेटिभ आएको हो । उनीहरु खटिएको समयमा सो अस्थायी अस्पतालमा ८ जना संक्रमित राखिएको थियो । गण्डकी प्रदेशमा आजमात्र थप २४ जनामा कोरोना पोजेटिभ आएको छ । यो सँगै प्रदेशमा संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । हिजै मात्र बाजुराका ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा प्रा.डा. सिंह नियुक्त पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज पूर्व सचिव भीम उपाध्याय विरुद्ध नेपाल मेडिकल काउन्सिलद्वारा साइबर ब्यूरोमा… पूर्व सचिव भीम उपाध्याय विरुद्ध साइबर ब्युरो जाँदैं नेपाल मेडिकल… धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो महिलाहरुमा बढ्दो क्यान्सर : जीवनशैली सुधार र समयमै गरिने परीक्षणले जोगिन सकिन्छ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज