गृहपृष्ठ ∕ अन्य ∕ नर्सहरु किन सधैं हाँसिरहेका हुन्छन् ? नर्सहरु किन सधैं हाँसिरहेका हुन्छन् ? हेल्थ आवाज शुक्रबार, २०७६ साउन १० गते, २१:५६ मा प्रकाशित तस्वीरः snagajob.com सामान्यतयाः नर्स भन्ने बित्तिकै हाम्रो दिमागमा सेतो कपडामा रहेको हँसिलो अनुहारकी युवती वा महिलाको आकृति घुम्न थाल्छ । सदैव हँसिलो मुहारमा सबैसँग खुलेर प्रस्तुत हुनुपर्ने पेशामा सम्वद्ध नर्सलाई के–कस्ता पक्षहरुले प्रभाव पार्छ ? कहिले सोच्नु भएको छ ? किन उनीहरु सधैं हाँसिरहन्छन् त ? यी कारण सधैं हँसिला हुन्छन् नर्सहरु आफ्नै स्वयंम् व्यवहारका कारण आफ्नो पेशाप्रतिको लगावका कारण जिम्मेवारीहरुप्रति सजग धेरै भएका कारण आत्मसन्तुष्टिका कारण कामप्रतिको अनुभवका कारण व्यक्तिगत रूपमा सम्पन्न कारणजस्तो आर्थिक, शारीरिक तथा मानसिक कामप्रतिको अत्याधिक चिन्तनका कारण पर्याप्त प्राप्त समयको कारण पारिवारिक, सामाजिक तथा कार्यक्षेत्रमा उनलाई दोस्रो व्यक्तिले गर्ने व्यवहारका कारण बिरामीले उनीहरुप्रति दर्शाउने व्यवहारका कारण नर्सको बिरामीप्रतिको रायका कारण नर्सको धार्मिक विश्वासका कारण आफ्नो कार्यप्रतिको सन्तुष्टिका कारण बिरामीद्धारा रुचाइएका कारण प्राप्त सम्मानका कारण राष्ट्रद्धारा निर्मित नियम कानुनका कारण आफ्नो पेशाप्रतिको सम्मानको भावनाका कारण प्राप्त मान र प्रतिष्ठाका कारण सहकर्मी तथा अन्य व्यक्तिसँगको सुमधुर सम्बन्धका कारण आत्मसुरक्षाका कारण प्राप्त उचित शिक्षाका कारण बिरामीको उपचारको प्रविधिका कारण बिरामीप्रति गर्नुपर्ने व्यवहारबारे उचित जानकारक भएका कारण । (यो सामाग्री हेल्थआवाज डटकमले एजेन्सीको सहयोगमा तयार पारेको हो ।) क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक… लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको… भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ५ १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार ६ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं ७ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग TFN ट्रेण्डिङ लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त