गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीका सबै स्थानीय तहमा आर्युवेद स्वास्थ्य संस्था तत्काल स्थापना गर्न माग कर्णालीका सबै स्थानीय तहमा आर्युवेद स्वास्थ्य संस्था तत्काल स्थापना गर्न माग हेल्थ आवाज आईतबार, २०७७ असार ७ गते, १४:०७ मा प्रकाशित काठमाडौ–कर्णाली प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा आर्युवेद स्वास्थ्य संस्था स्थापना गर्नको लागि गरीएको निर्णयलाइ नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कणाली प्रदेशले स्वागत गरेको छ । सामाजिक विजकास मन्त्रालयले आर्थीक वर्ष २०७७÷०७८ को स्थानीय तहको बजेट तथा निती कार्यक्रममा सो कार्यक्रमलाइ अनिवाई समावेस गर्न अनुरोध गर्दै पत्रचार गरेको थियोे । सो निर्णयलाइ समाजले विज्ञप्ती जारी गरी चाडो कार्यन्वयनमा लैजान समेत आग्रह गरेको छ । समाजका अध्यक्ष दिपेन्द्र कर्णेल र सचिव छविलाल खड्काद्धारा हस्ताक्षरीत विज्ञप्तीमा कर्णाली प्रदेश जडिबुटीको हिसाबले सबेभन्दा बढि धनी प्रदेशको रुपमा रहेको र यहाँ आयुर्वेद तथा वैकल्पिक स्वास्थ्यको प्रशस्त सम्भावना भएको विज्ञप्तीमा उल्लेख छ । नेपालको संविधानमा संघ, प्रदेश र स्थानिय तहबीचको अधिकार क्षेत्र बाँडपाडमा स्थानिय तहको अधिकारहरुमा आधारभूत स्वास्थ्य तथा सरसफाई समेत पर्ने उल्लेख गर्दै आधारभुत स्वास्थ्य अन्र्तगत आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा समेत पर्ने कुरा अवगत गराएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण