गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीका सबै स्थानीय तहमा आर्युवेद स्वास्थ्य संस्था तत्काल स्थापना गर्न माग कर्णालीका सबै स्थानीय तहमा आर्युवेद स्वास्थ्य संस्था तत्काल स्थापना गर्न माग हेल्थ आवाज आईतबार, २०७७ असार ७ गते, १४:०७ मा प्रकाशित काठमाडौ–कर्णाली प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा आर्युवेद स्वास्थ्य संस्था स्थापना गर्नको लागि गरीएको निर्णयलाइ नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कणाली प्रदेशले स्वागत गरेको छ । सामाजिक विजकास मन्त्रालयले आर्थीक वर्ष २०७७÷०७८ को स्थानीय तहको बजेट तथा निती कार्यक्रममा सो कार्यक्रमलाइ अनिवाई समावेस गर्न अनुरोध गर्दै पत्रचार गरेको थियोे । सो निर्णयलाइ समाजले विज्ञप्ती जारी गरी चाडो कार्यन्वयनमा लैजान समेत आग्रह गरेको छ । समाजका अध्यक्ष दिपेन्द्र कर्णेल र सचिव छविलाल खड्काद्धारा हस्ताक्षरीत विज्ञप्तीमा कर्णाली प्रदेश जडिबुटीको हिसाबले सबेभन्दा बढि धनी प्रदेशको रुपमा रहेको र यहाँ आयुर्वेद तथा वैकल्पिक स्वास्थ्यको प्रशस्त सम्भावना भएको विज्ञप्तीमा उल्लेख छ । नेपालको संविधानमा संघ, प्रदेश र स्थानिय तहबीचको अधिकार क्षेत्र बाँडपाडमा स्थानिय तहको अधिकारहरुमा आधारभूत स्वास्थ्य तथा सरसफाई समेत पर्ने उल्लेख गर्दै आधारभुत स्वास्थ्य अन्र्तगत आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा समेत पर्ने कुरा अवगत गराएको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कस्ता विरामीले के खाने के नखाने ? कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कस्ता विरामीले के खाने के नखाने ? कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ?