गृहपृष्ठ ∕ समाचार ∕ ओम्नीसँगको खरिद सम्झाैता शंकास्पद देखाउने लेखा समितिले प्रस्तुत गरेका १२ तथ्य ओम्नीसँगको खरिद सम्झाैता शंकास्पद देखाउने लेखा समितिले प्रस्तुत गरेका १२ तथ्य हेल्थ आवाज सोमबार, २०७७ असार ८ गते, २०:२० मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ओम्नी समूहसँगको विवादास्पद कोभिड–१९ का लागि अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद प्रकरणमा सार्वजनिक लेखा समितिले शंकास्पद देखिने १२ बुँदे तथ्य अगाडि सारेको छ । सार्वजनिक लेखा समितिले प्रारम्भिक अध्ययनबाट उक्त तथ्यहरु भेटिएको उल्लेख गरेको छ । सोमबारको बैठकमा समितिले पेश गरेको तथ्यमा बजेटको लागत अनुमान नगरी खरिद प्रक्रिया अगाडि बढाएको, खरिद प्रक्रियामा विज्ञ सल्लाहकारलाई सहभागी गराउने आधार पेश गर्न नसकेको, मुल्यांकन समितिको कुनै भूमिका नदेखिएको उल्लेख छ । यस्तै, विभागीय प्रमुखले खरिद प्रक्रियाको नेतृत्व गर्नुपर्नेमा असम्बन्धित व्यक्तिलाई संलग्न गराई अख्तियारीको दुरुपयोग गरेको, प्रारम्भिक छलफलमै सहभागी नभएको ओम्नी समूहलाई वार्तामा सहभागी गराएको र कोटेशन लिएकोलगायतका तथ्यहरु अगाडि सारिएका छन् । यस्ता छन् १२ तथ्य क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग