गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ क्यारेन्टाइनमा मनाइयो योग दिवस क्यारेन्टाइनमा मनाइयो योग दिवस हेल्थ आवाज सोमबार, २०७७ असार ८ गते, २१:०९ मा प्रकाशित सुर्खेत—प्रदेश आयुर्वेद औषधालयले अन्तर्राष्ट्रिय छैटौं योग दिवस सुर्खेतका बिभिन्न क्वारेन्टाइनमा मनाइएको छ । सुर्खेत जिल्ला पतन्जली योग समितीको समन्वयमा क्वारेन्टाइनमा योग अभ्यास गर्नुका साथै प्रदेश अस्पताको आईसोलेसनमा रहेका ब्यक्तिहरुलाई आयुर्बेदिक औषधि बितरण गरिएको औषधालयले जनाएको छ । प्रदेश आयुर्वेद औषधालयको प्राङ्गणमा जडिबुटिजन्य बृक्षारोपण पनि गरिएको छ । आयुर्बेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेशका अध्यक्ष दीपेन्द्र कंडेलले कोरोनाको माहामारिमा आफ्नो संगठन अहोरात्र खटने प्रतिबद्धता ब्यक्त गरे । उनले मानिसलाई शारीरिक तन्दुरुस्त राख्न, सकारात्मक सोचको विकास गर्न, तनाव ब्यवस्थापन गर्न, विभिन्न रोगहरुको आक्रमणबाट बच्नको लागि र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नको लागि योग तथा ध्यानका अभ्यास फाइदाजनक रहेकाे बताए । क्याटेगोरी : कर्णाली प्रदेश, वैकल्पिक चिकित्सा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर… अस्पतालको स्तरवृद्धिदेखि दीर्घ रोगका बिरामीलाई सहायता दिनेसम्म कार्यलय सहयोगीले टाउको दुखेका बिरामीलाई आइरन चक्की दिएको भन्दैं स्वास्थ्य… हुम्लाका महिलामा रक्तअल्पताको समस्या बढ्दो जाजरकोट अस्पतालमा आइरन चक्कीको अभाव कर्णाली प्रदेश अस्पतालको सिटी स्क्यान बिग्रिएको दुई महिनासम्म बनेन धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ३ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ४ संघीय अस्पतालहरुमा २१०२ जना स्वास्थ्य जनशक्ति थपिने, कुन अस्पतालमा कति ? ५ क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन ६ योग के हो ? यसका प्रकार र फाइदा ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेल असन्तुष्ट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेल असन्तुष्ट