गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशमा एकैदिनमा २१४ संक्रमित डिस्चार्ज कर्णाली प्रदेशमा एकैदिनमा २१४ संक्रमित डिस्चार्ज चन्द्रा कँडेल आईतबार, २०७७ असार १४ गते, ०८:२८ मा प्रकाशित सुर्खेत – कर्णालीमामा २ सय १४ जना संक्रमित एकैदिनमा अस्पतालबाट डिस्चार्ज भएका छन्। गएको शनिबार २ सय १४ जना संक्रमित कोरोना उपचार पछि डिस्चार्ज भएका हुन् । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार (हिजो) दैलेखमा २ सय ५ जना, सुर्खेतका ८ जना र रुकुम पश्चिमका १ जना संक्रमण मुक्त भएका हुन्। योसँगै कर्णालीमा उपचार पछि डिस्चार्ज हुनेको संख्या ९ सय ३४ पुगेको छ। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेहेलकुना अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढ्दैं तीन सातादेखि कर्णाली प्रदेश अस्पताल निर्देशकबिहीन वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं कुष्ठरोगको अन्धविश्वासमा गोठमा बस्दै आएका कामीको उद्धार हुम्लाका एक बिरामीको बेहाल, लामो समयदेखि गोठमा बास दीर्घरोगका बिरामीलाई चन्दननाथको उपचार खर्च धेरै पढिएका १ जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल २ अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु ६ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ७ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं Kalpana Craft ट्रेण्डिङ जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै यी हुन कपाललाई सुन्दर र मजबुत बनाउने खानेकुरा जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै यी हुन कपाललाई सुन्दर र मजबुत बनाउने खानेकुरा जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु बस यात्रामा पक्षघात, ‘थ्रोम्बोलाइसिस’ प्रविधिले फर्कायो जीवन