२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशमा एकैदिनमा २१४ संक्रमित डिस्चार्ज

कर्णाली प्रदेशमा एकैदिनमा २१४ संक्रमित डिस्चार्ज


सुर्खेत – कर्णालीमामा २ सय १४ जना संक्रमित एकैदिनमा अस्पतालबाट डिस्चार्ज भएका छन्। गएको शनिबार २ सय १४ जना संक्रमित कोरोना उपचार पछि डिस्चार्ज भएका हुन् ।

सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार (हिजो) दैलेखमा २ सय ५ जना, सुर्खेतका ८ जना र रुकुम पश्चिमका १ जना संक्रमण मुक्त भएका हुन्।

योसँगै कर्णालीमा उपचार पछि डिस्चार्ज हुनेको संख्या ९ सय ३४ पुगेको छ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ