गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकाको जोखिम अवलोकन गर्न एक हप्तामा ४५ हजार नमुना संकलन गरिदैं काठमाडौं उपत्यकाको जोखिम अवलोकन गर्न एक हप्तामा ४५ हजार नमुना संकलन गरिदैं हेल्थ आवाज बुधबार, २०७७ असार २४ गते, १४:३२ मा प्रकाशित काठमाडौं—सरकारले काठमाडाैं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै ४५ हजार उपत्यकावासीको नमुना संकलन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या सचिव लक्षण अर्यालले एक हप्ताभित्र ४५ हजारको नमुना संकलन गर्न निर्देशन दिएका छन् । उनले एक हप्तामा सो संख्यामा नमुना लिएर परीक्षण गरे उपत्यकाको अवस्था एकिन गर्न सकिने बताए । ‘सचिवको निर्देशनअनुसार हामीले काम अगाडि बढाइसकेका छौं,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले भने । तर, महाशाखाले निर्देशन दिएको दुई दिन बितिसक्दा समेत ८ सयको संख्यामा मात्रै नमुना संकलन गरेको जनाएको छ । उपत्यकामा कोरोना संक्रमण बढ्दैं गएपछि स्वास्थ्य मन्त्रालयले ४५ हजार नमुना एक हप्तामा संकलन गर्ने भएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं यसरी बुझौं योगको महत्व सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो वर्षभन्दा ९ अर्ब कम जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं यसरी बुझौं योगको महत्व सिराहा, पर्सा, सर्लाही, बर्दिया र चितवनमा थप ६ जनामा कोरोना संक्रमण पुष्टी