२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ एकैदिन १७०५ जनाले जिते कोरोना संक्रमण

एकैदिन १७०५ जनाले जिते कोरोना संक्रमण


काठमाडौं—नेपालमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी १७०५ जनाले कोरोना संक्रमण जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १७०५ जना संक्रमित कोरोना निको भएर डिस्चार्ज भएका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमण जित्नेको संख्या १० हजार कटेको छ । मन्त्रालयकाअनुसार आजसम्म १० हजार २ सय ९४ जनाले कोरोना संक्रमण जितेर घर फर्किएका छन् ।

जुन कोरोना संक्रमितको ६०.७ प्रतिशत हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ