गृहपृष्ठ ∕ समाचार ∕ कुन तहका चिकित्सकको तलब कति ? कुन तहका चिकित्सकको तलब कति ? हेल्थ आवाज सोमबार, २०७६ साउन २० गते, २२:२२ मा प्रकाशित काठमाडौं–अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरुको नयाँ तलब निर्धारण गरेको छ । चालु आर्थिक वर्षको बजेटमा सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गरेसँगै साउन १ गतेदेखि लागु हुने गरी अर्थले नयाँ तलब निर्धारण गरेको हो । यससँगै स्वास्थ्य समूहका विभिन्न तहका चिकित्सक तथा कर्मचारीको नयाँ स्केल पनि निर्धारण भएको छ । नयाँ तलबअनुसार आठौं तहका चिकित्सकको तलब ४५ हजार ७ सय ६४ रहेको छ । यस्तै, नवौ तहका स्वास्थ्य मन्त्रालयका कर्मचारी तथा चिकित्सकहरुले ४९ हजार ३ सय ९२ रुपैयाँ तबल पाउनेछन् । यस्तै, दशौं तहका चिकित्सकको तबल ५३ हजार ६ सय ९६ छ भने एघारौ तहका चिकित्सकको तलब ५५ हजार ६ सय ६१ र बाह्रौ तहको ६४ हजार ७ सय २६ रुपैयाँ रहेको छ । हेर्नोस स्वास्थ्यका सहायक प्रथम तहदेखि १२ औं तहसम्मको तलब क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्