गृहपृष्ठ ∕ प्रदेश २ ∕ फरक ग्रुपको रगत चढाउँदा रामजानकी अस्पतालमा सुत्केरीको मृत्यु, डाक्टर फरार फरक ग्रुपको रगत चढाउँदा रामजानकी अस्पतालमा सुत्केरीको मृत्यु, डाक्टर फरार हेल्थ आवाज शुक्रबार, २०७७ साउन २३ गते, १३:३८ मा प्रकाशित जनकपुर – धनुषाको जनकपुरधाम उपमहानगरपालिका ६ स्थित राम जानकी अस्पतालमा डाक्टर र रेडक्रसको लापरवाहीले प्रसुती गराउन आएकी एक महिलाको मृत्यु भएको छ । फरक ‘ब्लड ग्रुप’को रगत चढाएपछि महोत्तरीको गौशाला घर भएकी २२ वर्षीया गंगादेवी महतोको शुक्रबार विहान अस्पतालमा मृत्यु भएको हो । मृतकका आफन्त रामहरी महतोले रेडक्रस र डाक्टर दुबैको लापरवाही देखिएको बताएका छन् । उनका अनुसार अप्रेशन गरेर प्रसुती गराए पछि उक्त महिलाको स्वास्थ्य अवस्था बिग्रिएको थियो । डाक्टरले ब्लड चढाउनुपर्छ भनेपछि आफन्तले स्याम्पल लिएर रेडक्रसमा गएर ब्लड ल्याएको र रेडक्रसले अर्कै ग्रुपको रगत दिएपछि डाक्टरले सोहि रगत चढाएर सुत्केरी महिलाको मृत्यु भएको बुझिएको छ । महतोले डाक्टर र रेडक्रसका कर्मचारीलाई कारवाही गर्न माग गरेका छन् । त्यस्तै , हाल अस्पतालका डाक्टरहरु भने फरार भएका छन् । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग ७ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं TFN ट्रेण्डिङ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) एमएनकी इन्ट्रान्स टपर मन्जु, जसले २० वर्षमै लोकसेवा पास गरेकी थिइन् बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) एमएनकी इन्ट्रान्स टपर मन्जु, जसले २० वर्षमै लोकसेवा पास गरेकी थिइन्