गृहपृष्ठ ∕ प्रदेश २ ∕ फरक ग्रुपको रगत चढाउँदा रामजानकी अस्पतालमा सुत्केरीको मृत्यु, डाक्टर फरार फरक ग्रुपको रगत चढाउँदा रामजानकी अस्पतालमा सुत्केरीको मृत्यु, डाक्टर फरार हेल्थ आवाज शुक्रबार, २०७७ साउन २३ गते, १३:३८ मा प्रकाशित जनकपुर – धनुषाको जनकपुरधाम उपमहानगरपालिका ६ स्थित राम जानकी अस्पतालमा डाक्टर र रेडक्रसको लापरवाहीले प्रसुती गराउन आएकी एक महिलाको मृत्यु भएको छ । फरक ‘ब्लड ग्रुप’को रगत चढाएपछि महोत्तरीको गौशाला घर भएकी २२ वर्षीया गंगादेवी महतोको शुक्रबार विहान अस्पतालमा मृत्यु भएको हो । मृतकका आफन्त रामहरी महतोले रेडक्रस र डाक्टर दुबैको लापरवाही देखिएको बताएका छन् । उनका अनुसार अप्रेशन गरेर प्रसुती गराए पछि उक्त महिलाको स्वास्थ्य अवस्था बिग्रिएको थियो । डाक्टरले ब्लड चढाउनुपर्छ भनेपछि आफन्तले स्याम्पल लिएर रेडक्रसमा गएर ब्लड ल्याएको र रेडक्रसले अर्कै ग्रुपको रगत दिएपछि डाक्टरले सोहि रगत चढाएर सुत्केरी महिलाको मृत्यु भएको बुझिएको छ । महतोले डाक्टर र रेडक्रसका कर्मचारीलाई कारवाही गर्न माग गरेका छन् । त्यस्तै , हाल अस्पतालका डाक्टरहरु भने फरार भएका छन् । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ४ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ५ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ६ बाढी पीडितलाई विराट ग्रुपको ७२ लाख रुपैयाँ सहयोग ७ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं TFN ट्रेण्डिङ बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना अनुहारमा किन आँउछ चाया पोतो ? रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना अनुहारमा किन आँउछ चाया पोतो ? रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग