गृहपृष्ठ ∕ समाचार ∕ निजामती कर्मचारी अस्पतालद्धारा अनलाईनबाट टिकट काट्ने सेवाको सुरुवात निजामती कर्मचारी अस्पतालद्धारा अनलाईनबाट टिकट काट्ने सेवाको सुरुवात हेल्थ आवाज बुधबार, २०७६ साउन २२ गते, १५:४४ मा प्रकाशित काठमान्डौ–निजामती कर्मचारी अस्पतालले नेपालमै पहिलो पटक अनलाईनबाट टिकट काट्ने सेवाको सुरुवात गरेको छ । अस्पतालले बुधबारदेखि लागू हुने गरी ओ.पि.डीको टिकट काट्न अनलाईन सेवा सुरु गरेको हो । नयाँ व्यबस्था अनुसार ओ.पि.डी.तर्फ सेवाग्राहीले परीक्षण गर्ने अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म अनलाईनमार्फत टिकट काट्न सक्नेछन् । इ.एच.एस. (पेइङ क्लिनिक)तर्फ परीक्षण गर्नेले अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षण गर्ने दिन बिहान १० बजेसम्म अनलाईनमार्फत टिकट लिन सक्नेछन् । अस्पतालले अनलाईन सेवा प्रयोग गर्ने सेवाग्राहीलाई विशेष प्राथमिकता दिएको छ । अनलाईन सेवामार्फत टिकट खरिद गर्ने सेवाग्राहीले ओ.पि.डी.मा जचाउन पहिलो ग्राह्यता पाउने र रु ५ फिर्ता समेत पाउने छन् । हाल अनलाईन सेवामा सिमित टिकट राखिएको र विस्तारै सेवाग्राहीको माग अनुसार टिकट संख्या बढाउँदै लग्ने अस्पतालले जनाएको छ । अनलाईन टिकट अनलाईन वालेट उचबदजग उबथ वा अस्पतालको हातामा रहेको प्क्ष्इक्प् ःबअजष्लभ मार्फत खरिद गर्न सकिनेछ । नयाँ व्यबस्था अनुसार ओ.पि.डी.तर्फ सेवाग्राहीले परीक्षण गर्ने अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म अनलाईनमार्फत टिकट काट्न सक्नेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्