गृहपृष्ठ ∕ समाचार ∕ निजामती कर्मचारी अस्पतालद्धारा अनलाईनबाट टिकट काट्ने सेवाको सुरुवात निजामती कर्मचारी अस्पतालद्धारा अनलाईनबाट टिकट काट्ने सेवाको सुरुवात हेल्थ आवाज बुधबार, २०७६ साउन २२ गते, १५:४४ मा प्रकाशित काठमान्डौ–निजामती कर्मचारी अस्पतालले नेपालमै पहिलो पटक अनलाईनबाट टिकट काट्ने सेवाको सुरुवात गरेको छ । अस्पतालले बुधबारदेखि लागू हुने गरी ओ.पि.डीको टिकट काट्न अनलाईन सेवा सुरु गरेको हो । नयाँ व्यबस्था अनुसार ओ.पि.डी.तर्फ सेवाग्राहीले परीक्षण गर्ने अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म अनलाईनमार्फत टिकट काट्न सक्नेछन् । इ.एच.एस. (पेइङ क्लिनिक)तर्फ परीक्षण गर्नेले अघिल्लो दिन बिहान १० बजेदेखि परीक्षण गर्ने दिन बिहान १० बजेसम्म अनलाईनमार्फत टिकट लिन सक्नेछन् । अस्पतालले अनलाईन सेवा प्रयोग गर्ने सेवाग्राहीलाई विशेष प्राथमिकता दिएको छ । अनलाईन सेवामार्फत टिकट खरिद गर्ने सेवाग्राहीले ओ.पि.डी.मा जचाउन पहिलो ग्राह्यता पाउने र रु ५ फिर्ता समेत पाउने छन् । हाल अनलाईन सेवामा सिमित टिकट राखिएको र विस्तारै सेवाग्राहीको माग अनुसार टिकट संख्या बढाउँदै लग्ने अस्पतालले जनाएको छ । अनलाईन टिकट अनलाईन वालेट उचबदजग उबथ वा अस्पतालको हातामा रहेको प्क्ष्इक्प् ःबअजष्लभ मार्फत खरिद गर्न सकिनेछ । नयाँ व्यबस्था अनुसार ओ.पि.डी.तर्फ सेवाग्राहीले परीक्षण गर्ने अघिल्लो दिन बिहान ७ बजेदेखि परीक्षण गर्ने दिन बिहान ७ बजेसम्म अनलाईनमार्फत टिकट काट्न सक्नेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल