गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा १२७ सहित थप ५ सय २५ जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा १२७ सहित थप ५ सय २५ जनामा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ साउन २९ गते, १६:२७ मा प्रकाशित काठमाडौं— काठमाडौं उपत्यकामा १ सय २७ सहित थप ५ सय २५ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहिबार काठमाडौँमा मात्रै थप १ सय ११ जनामा संक्रमण देखिएको छ । त्यस्तै, ललितपुरमा ११ जनामा र भक्तपुरमा ५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ९ जना संक्रमित कोरोना मुक्त भएका छन् । हालसम्म १६ हजार ८ सय ३७ जना संक्रमित उपचार पछि निको भएका छन् । त्यस्तै, पछिल्लो २४ घन्टामा थप ४ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ । y क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य… ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली… धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ६ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ७ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं TFN ट्रेण्डिङ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य नेपाली औषधी उधोगीलाई स्वास्थ्यमन्त्रीको आग्रहः बजारमा सिटामोल अभाव भयो भन्ने नबनाइदिनुहोला दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, विश्वस्तरीय सेवा दिने लक्ष्य नेपाली औषधी उधोगीलाई स्वास्थ्यमन्त्रीको आग्रहः बजारमा सिटामोल अभाव भयो भन्ने नबनाइदिनुहोला दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ