गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कोरोना कहर : भाद्र १ देखि मध्यपश्चिमाञ्चल विश्वविद्यालय बन्द कोरोना कहर : भाद्र १ देखि मध्यपश्चिमाञ्चल विश्वविद्यालय बन्द चन्द्रा कँडेल आईतबार, २०७७ साउन ३२ गते, १६:१० मा प्रकाशित सुर्खेत – कोरोनाको कहरले गर्दा भाद्र १ गतेदेखि वीरेन्द्रनगर नगरपालिका निषेधाज्ञा जारी हुने भएपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालय पनि बन्द हुने भएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले एक सूचना जारी गर्दै भाद्र ५ गतेसम्मका लागि मध्यपश्चिमाञ्चल विश्वविद्यालय बन्द गर्ने जनाएको हो । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भाद्र १ गतेदेखि ५ गते राती १२ बजेसम्मका लागि निशेधाज्ञा जारी गरेकोले विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण निकायहरुले उक्त निषेधाज्ञा सम्बन्धि सूचनाको पालना गरी उल्लेखित समयभित्र सुर्खेतस्थित केन्द्रिय कार्यालय र मातहतका निकायहरु बन्द रहने सूचनामा उल्लेख छ । यसका साथै वीरेन्द्रनगार बाहिरका अन्य निकायहरुले सम्बन्धित जिल्ला वा निकायहरुबाट प्रकाशित सूचना अनुसार नै कार्य गर्न गराउन हुन समेत विश्वविद्यालयले अनुरोध गरेको छ । निषेधाज्ञा सम्बन्धि सूचना थप भएमा स्वतः कार्यान्वयन गर्दै जाने समेत सूचनामा उल्लेख छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ?