गृहपृष्ठ ∕ समाचार ∕ टोमोथेरापी आएको दुई वर्षमा पनि उपकरण राख्ने बंकर खाली भएन टोमोथेरापी आएको दुई वर्षमा पनि उपकरण राख्ने बंकर खाली भएन हेल्थ आवाज सोमबार, २०७७ भदौ १ गते, १५:३९ मा प्रकाशित काठमाडौँ – चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दुई वर्ष अघि खरिद गरी ल्याएको अत्याधुनिक सी.टी. सिमुलेटर र टोमोथेरापी मेसिन हालसम्म पनि जडान भएको छैन । सो मेसिन समय मै जडान नहुँदा क्यान्सरका विरामीको उपचार सेवा प्रभावित भएको छ । उपकरण राख्ने स्थानको टुंगो नलाग्दै खरिद गरेर ल्याएका ती उपकरण कुन र कस्तो अवस्थामा राखिएको छ ? भन्ने बारे समेत जानकारी छैन। अस्पतालले ४७ करोड ९० लाख ६० हजारमा सी.टी. सिमुलेटर र टोमोथेरापी मेसिन खरिद गरेको थियो । दुई वर्षसम्म पनि उक्त मेसिन जडान गरी गरिब बिरामीलाई स्वास्थ्य सेवा नदिएको प्रति महालेखाले प्रश्न उठाएको छ । अस्पतालले त्यस अघि सेवा दिँदै आएको क्यान्सरको उपचारका लागि प्रयोग गरिएको कोवाल्ट ६० रेडियो एक्टिभ सोर्सको पनि सुरक्षित व्यवस्थापन गर्न सकेको छैन । अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले उपकरणका लागि ठाउँको व्यवस्थापन हुँदै गरेको बताउँछन् । यता, महालेखाले भने समयमै कोवाल्टको व्यवस्थापन नभएको र खरिद भएको उपकरण राख्ने बंकर खाली नगर्दा हालसम्म जडान नभएको जनाएको छ । वर्षमा ५ हजार भन्दा बढी बिरामीले क्यान्सरको रेडिएसन दिँदै आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ४ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा ७ स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने TFN ट्रेण्डिङ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह विपीका हाडजोर्नी विशेषज्ञ डा. कलवारलाई निलम्बनको तयारी, तीन डाक्टरलाई सचेत गराइने नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’