गृहपृष्ठ ∕ समाचार ∕ फर्जी मेडिकल रिपोर्टबारे अख्तियारले सुरु गर्यो छानबिन फर्जी मेडिकल रिपोर्टबारे अख्तियारले सुरु गर्यो छानबिन हेल्थ आवाज शुक्रबार, २०७६ साउन २४ गते, ११:१८ मा प्रकाशित काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर प्रकारका रोग लागेको भन्दै फर्जी मेडिकल रिपोर्ट बनाउने स्वास्थ्यका कर्मचारीमाथि छानविन थालेको छ । चिकित्सकको नियमित निगरानीमा रहेका कर्मचारीलाई दुर्गम र गम्भीर बिरामी भएको भन्दै फर्जी रिपोर्ट पेश गर्नेलाई संघमा समायोजन गरेपछि अख्तियारले छानविन थालेको हो । अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले स्वास्थ्यकर्मीमाथि छानविन सुरु गरेको बताए । अख्तियार स्रोतका अनुसार सबै मेडिकल रिपोर्ट लिएर छानविन अगाडि बढाइनेछ । सरकारी सेवामा प्रवेश गरेका कर्मचारीहरुमध्ये धेरैमा मानसिक स्वास्थ्यको समस्या रहेको सरकारले गठन गरेको मेडिकल बोर्डले प्रतिवेदन दिएको थियो । तर, मानसिक रोगलाई गम्भीर रोगमा राखिएको छैन् । सो प्रतिवेदनमा अधिकांश कर्मचारीहरुलाई मानसिक स्वास्थ्यका कारण देखाउँदै संघको पुल दरबन्दीमा समायोजन गर्न सिफारिस गरेको पाइएको छ । यसरी, मानसिक स्वाथ्यको कारण समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीहरुको हकमा पुनर्विचार÷पुनरावलोकन गर्न सिफारिस गरिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्