गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७ पुग्यो नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७ पुग्यो हेल्थ आवाज सोमबार, २०७७ भदौ १ गते, १६:५३ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ जना संक्रमितको मृत्यु भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ३ संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् । प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय वृद्ध र काठमाडौँकी ५८ वर्षीया महिला संक्रमितको निधन भएको हो । सोमबार थप ३ जनाको मृत्युसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ निजी अस्पतालका स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्दै कोशीका… निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ६ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ नेपालीको जीवनशैली बनिसकेको खोप हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ विकट गाउँका डाक्टर ग्याल्छेन, उपल्लो डोल्पादेखि एमबीबीएस डाक्टरसम्म के गर्दैछन् काेराेनाकाे उपचारका लागि सरकारले तयारी रहन भनिएका अस्पताल ? मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने विश्व पक्षघात दिवसमा न्यूरो अस्पतालद्वारा विशेष छुट र निःशुल्क सेवा घोषणा नेपालीको जीवनशैली बनिसकेको खोप हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ विकट गाउँका डाक्टर ग्याल्छेन, उपल्लो डोल्पादेखि एमबीबीएस डाक्टरसम्म के गर्दैछन् काेराेनाकाे उपचारका लागि सरकारले तयारी रहन भनिएका अस्पताल ? मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने विश्व पक्षघात दिवसमा न्यूरो अस्पतालद्वारा विशेष छुट र निःशुल्क सेवा घोषणा