गृहपृष्ठ ∕ समाचार ∕ वन्का इर्मेजेन्सी मेडिसिन सेमिनार सुरु वन्का इर्मेजेन्सी मेडिसिन सेमिनार सुरु हेल्थ आवाज शुक्रबार, २०७६ साउन २४ गते, १४:११ मा प्रकाशित काठमाडौं— स्पेशल इन्टे«ष्ट ग्रुप अन इमर्जेन्सी मेडिसिन (वन्का)ले नेपालमै पहिलो पटक दुई दिने इर्मेजेन्सी मेडिसिन सेमिनार आयोजना गरेको छ । ‘वेमजेम’ नाम दिइएको दुई दिने सो सेमिनार शुक्रबारदेखि काठमाडौंको शंकर होटलमा सुरु भएको हो । सम्मेलनमा नेपालसहित विश्वका बिभिन्न १० देशका २ सय ५० जनरल फिजिसियनहरुको सहभागिता छ । सेमिनारमा अस्पतालको इर्मेजेन्सी विभागलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा छलफल भइरहेको कार्यक्रम संयोजक डा. लक्ष्मण भुसालले बताए । कार्यक्रममा अन्तराष्ट्रियस्तरको इमर्जेन्सी उपचारको अवस्था बारेमा जानकारी दिदैं वन्फाका अध्यक्ष भिक्टोर एनजिले इर्मेजेन्सी विभागहरु कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । उनले जनरल फिजिसियनको दायित्व इर्मेजेन्सी चिकित्सकहरुलाई प्रशिक्षण मात्र दिनु नभै सबै बिरामीको उचित हेरचाहका साथ उपचार प्रदान गर्ने रहेको बताए । नेपालस्थित सबैभन्दा बढी फिजिसियनहरु संलग्न संस्था जिपानसँग सहकार्यमा भैरहेको सो सेमिनारमा शनिबार अल्ट्रासाउण्डबारे ४० चिकित्सकलाई अन्तर्रा्ष्ट्रिय चिकित्सकहरुले तालिम प्रदान गर्ने र ३० जनालाई इमर्जेन्सी सम्बन्धी प्रशिक्षण दिइने कार्यक्रम छ । साथै सेमिनारमा विभिन्न वर्कसपहरु पनि सञ्चालन हुनेछन् । वन्का विश्वमा नै धेरै जनरल फिजिसियन रहेको संस्था हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ?