गृहपृष्ठ ∕ समाचार ∕ मुलुकभर १ सय २९ संक्रमित आइसियुमा, ८ जना भेन्टिलेटरमा मुलुकभर १ सय २९ संक्रमित आइसियुमा, ८ जना भेन्टिलेटरमा हेल्थ आवाज बिहीबार, २०७७ भदौ ४ गते, १७:१८ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौँ – मुलुकभर हालसम्म १ सय ३६ जना संक्रमित भेन्टीलेटर र आइसियुमा उपचाररत छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो तथ्यांक अनुसार ७ जना संक्रमित भेन्टिलेटरमा र १ सय २९ जना संक्रमित आइसियुमा रहेको जानकारी दिएका हुन् । उनका अनुसार आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा छ। उक्त प्रदेशमा ५४ जना आइसियुमा र ७ जना संक्रमित भेन्टिलेटरमा छन्। यस्तै, प्रदेश १ मा ११ जना, प्रदेश २ मा ४६ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश ५ मा १२ जना आइसियुमा उपचाररत छन्। यता, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने कुनै पनि संक्रमित आइसियुमा नरहेको मन्त्रालयले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ