गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए हेल्थ आवाज आईतबार, २०७७ भदौ ७ गते, १६:४६ मा प्रकाशित काठमाडौं—कोरोनाबाट थप ३ जना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको जनाएको हो । मन्त्रालयका अनुसार मृत्यु हुनेमा झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला रहेका छन् । आइतबार थप ३ जना मृतक थपिएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ४९ पुगेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई… डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ आफ्नै बलमा ‘विशेषज्ञ’ सेवा प्रदान गरिरहेको महाकाली अस्पताल यी हुन् नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका मुख्य २९ कुरा धेरै पढिएका १ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका २ जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ योग के हो ? यसका प्रकार र फाइदा ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ ७ नर्सिङ कलेजको व्यवसायबाट चम्केका रामपृत ट्रेण्डिङ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोभिड-१९ विरुद्धको कोभ्याक्सिनको साइड इफेक्ट रहेको अध्ययनको दावी कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? योग के हो ? यसका प्रकार र फाइदा जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोभिड-१९ विरुद्धको कोभ्याक्सिनको साइड इफेक्ट रहेको अध्ययनको दावी कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की प्यानक्रियाज बिग्रिदा के हुन्छ ? कसरी ध्यान दिने ? योग के हो ? यसका प्रकार र फाइदा जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे