गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४९ पुग्यो, आज ३ जना थपिए हेल्थ आवाज आईतबार, २०७७ भदौ ७ गते, १६:४६ मा प्रकाशित काठमाडौं—कोरोनाबाट थप ३ जना संक्रमितको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको जनाएको हो । मन्त्रालयका अनुसार मृत्यु हुनेमा झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिला रहेका छन् । आइतबार थप ३ जना मृतक थपिएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ४९ पुगेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५९७ पारामेडिक्स र २५४ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि चिकित्साशास्त्र स्नातकोत्तरको प्रत्येक वर्ष कम्तिमा छात्रवृत्तिका ९८ सिट गायब कोशीको न्यूरो सर्जरीमा जनशक्ति र उपकरण अभाव स्वास्थ्यमा दरबन्दी थप हुने कुरा टुंगो लागेको छ : स्वास्थ्यमन्त्री मधेश प्रदेशमा मुख्यमन्त्री र स्वास्थ्यमन्त्रीको टकरावले रोकियो स्वास्थ्य सचिवको सरुवा कोशी अस्पतालमा पहिलो पटक ‘क्रेनियोप्लाष्टिक’ सर्जरी धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ३ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ४ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ५ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ स्वास्थ्य स्वयंसेविकाको गुनासो: ३० वर्ष काम गरेर २० हजार लिएर विदा हुँदा मन कति रुँदो हो ? ट्रेण्डिङ कर्णालीमा स्नातकोत्तर तहमा जनस्वास्थ्य र फार्मेसी पढाइ हुने युआरएलको १० औं वार्षिकोत्सवमा प्रा.डा. थापालाई एवार्ड र पत्रकार श्रेष्ठलाई पुरस्कार युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ स्तन क्यान्सरका ५ कारण, कसरी बच्ने यसबाट ? स्वस्तिक कार्डियो अस्पतालले माग्यो ४० चिकित्सक र ३६ नर्ससहित १४१ कर्मचारी यौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु मेरुदण्डको समस्याबारे जनचेतना फैलाउन दमक स्पाइन क्लब गठन कर्णालीमा स्नातकोत्तर तहमा जनस्वास्थ्य र फार्मेसी पढाइ हुने युआरएलको १० औं वार्षिकोत्सवमा प्रा.डा. थापालाई एवार्ड र पत्रकार श्रेष्ठलाई पुरस्कार युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ स्तन क्यान्सरका ५ कारण, कसरी बच्ने यसबाट ? स्वस्तिक कार्डियो अस्पतालले माग्यो ४० चिकित्सक र ३६ नर्ससहित १४१ कर्मचारी यौन सम्पर्क नभए पनि लाग्न सक्छ यौन रोग बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु मेरुदण्डको समस्याबारे जनचेतना फैलाउन दमक स्पाइन क्लब गठन