गृहपृष्ठ ∕ प्रदेश १ ∕ उच्च अदालत विराटनगरका एक न्यायाधीशलाई कारोना संक्रमण उच्च अदालत विराटनगरका एक न्यायाधीशलाई कारोना संक्रमण अनिल श्रेष्ठ मंगलबार, २०७७ भदौ ९ गते, २१:०४ मा प्रकाशित विराटनगर– उच्च अदालत विराटनगरका एकजना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालको ल्याबमा गरिएको पिसिआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो । सोमबार स्वाब संकलन गरिएको न्यायाधीशको मंगलबार साँझ संक्रमण देखिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्रबावु थपलियाले जानकारी दिए । संक्रमित न्यायाधीश होम आइसोलेनमा रहेको उनले बताए । संक्रमित न्यायधीशको सवारी चालकलाई केहिदिन अघि संक्रमण पुष्टि भएको थियो । चालकलाई संक्रमण देखिएपछि न्यायाधीशले परीक्षणको लागि स्वाब दिएका थिए । यसअघि मोरङ अदालतका एकजना न्यायाधीशलाई संक्रमण पुष्टि भएको थियो । मंगलबार विराटनगर महानगरपालिका भित्र २४ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म विराटनगरमा संक्रमितको संख्या ८ सय ५५ पुगेको छ । मंगलबार ८६ जना डिस्चार्ज भएको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि… धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु जेन—जी आन्दोलनमा एम्बुलेन्ससमेत तोडफोड समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’