गृहपृष्ठ ∕ समाचार ∕ बुटवलमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी महिलाको मृत्यु बुटवलमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी महिलाको मृत्यु डी. आर. बन्जाडे बिहीबार, २०७७ भदौ ११ गते, १२:३९ मा प्रकाशित बुटवल—बुटवलमा पहिलो पटक प्लाज्मा थेरापी गरिएकी महिलाको मृत्यु भएको छ । गए राति कपिलवस्तुका कोभिड—१९ का बिरामी एक पुरुषको समेत मृत्यु भएको थियो । लुम्बिनी प्रादेशिक अस्पताल कोरोना आइसोलेसन शाखा धागो कारखानामा गम्भीर अवस्थामा उपचाररत तिलोत्तमा—२ जानकीनगरकी ७० वर्षीया महिलाको बिहिबार विहान साढे १० बजे मृत्यु भएको अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जनाकारी दिए । साउन २६ मा संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेसनमै राखेर उपचार गरे पनि स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि साउन ३१ गते आइसोलेसन शाखामा भर्ना गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि प्लाज्मा थेरापी समेत गरिएको थियो । अस्पतालकै चिकित्सकले उनलाई प्लाज्मा दिएका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले… नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला… धेरै पढिएका १ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त २ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति TFN ट्रेण्डिङ शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन आजबाट सुरू हुँदै आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन आजबाट सुरू हुँदै आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं