गृहपृष्ठ ∕ समाचार ∕ ६४९ स्थानीय तहमा अस्पताल सेवा सुरू गरिने, एक एमबीबीएस चिकित्सक र दुई नर्स रहने ६४९ स्थानीय तहमा अस्पताल सेवा सुरू गरिने, एक एमबीबीएस चिकित्सक र दुई नर्स रहने हेल्थ आवाज शनिबार, २०७७ भदौ १३ गते, ११:१२ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैं स्थानीय तहमा अस्पताल सेवा प्रारम्भ गर्ने निर्णय गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै ६४९ स्थानीय तहमा ५ शैय्याको अस्पताल सेवा तत्कालै सुरु गर्ने निर्णय गरेका हुन् । मन्त्रालयकाअनुसार अस्पतालका लागि चाहिने आवश्यक औजार र उपकरण खरिदका लागि शुक्रबारै ६४ करोड निकासा भएको छ । स्थानीय तहमा सञ्चालनमा हुने अस्पतालमा तत्कालमै कम्तिमा एक जना एमबिबिएस गरेको चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी हुनेछन् । यसको व्यवस्थापन स्थानीय तहले गर्नेछन् भने अस्पताल कहाँ सञ्चालन गर्ने भन्ने निर्णय गर्ने अधिकार पनि स्थानीय तहलाई नै दिइएको छ । यस्तै, स्वास्थ्य मन्त्री ढकालले निजी तथा सामूदायिक अस्पताललाइ कोभिड अस्पतालको रूपमा व्यवस्थापन गर्ने गरी नीतिगत निर्णय समेत गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण