गृहपृष्ठ ∕ समाचार ∕ हत्या अभियोगमा कंगोका तीन चिकित्सक पक्राउ हत्या अभियोगमा कंगोका तीन चिकित्सक पक्राउ हेल्थ आवाज सोमबार, २०७६ साउन २७ गते, १४:०७ मा प्रकाशित एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक चिकित्सकको हत्यापछि प्रजातान्त्रिक गणतन्त्र कंगोका तीन चिकित्सक पक्राउ परेका छन् । इबोलाका बिरामीको उपचारमा संलग्न डा. रिचार्ड मोउजोकोलाई यही अप्रिलमा बुटेम्बोस्थित एक अस्पतालमा गोली प्रहार भएको थियो । छातीमा गोली लागेका मोउजोको तत्कालै मृत्यु भएको थियो । उनी आफ्नो पेसाप्रति प्रतिबद्ध र इमान्दार रहेको डब्लुएचओद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । अभियोजनकर्ता जीन बापटिस्ट खुम्बुले घटनामा जोडिएको आरोपमा तीन जना चिकित्सक पक्राउ परेको बताए । उनीहरुमाथि अपराधिक षडयन्त्र गरेको अभियोग लगाइएको छ । आक्रमणकारीको तीब्र खोजी भइरहेको खुम्बुले जानकारी दिए ।चिकित्सकमाथि देशमा हिंसा मच्चाइरहेका सशस्त्र समूहले धम्की दिदै आएका छन् । मोउजोको हत्या गर्नुको कारण खुलेको छैन । प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाका कारण गत वर्ष मात्र १८ सय भन्दा बढीको मृत्यु भइसकेको छ । डा. कंगोमा सर्बप्रर्थम १९७६ मा इबोला भाईरस देखिएको थियो । इबोलाले अहिलेसम्म पश्चिम अफ्रिकी मुलुक गिनीअ, लाईबेरिया र सियरा लियोनमा २८ हजार ६ सय १६ को मृत्यु भइसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि तिलोत्तमालाई मुलुक मै पहिलो पटक शुन्य पोलिथिन घोषणा गरिदै चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने