गृहपृष्ठ ∕ समाचार ∕ हत्या अभियोगमा कंगोका तीन चिकित्सक पक्राउ हत्या अभियोगमा कंगोका तीन चिकित्सक पक्राउ हेल्थ आवाज सोमबार, २०७६ साउन २७ गते, १४:०७ मा प्रकाशित एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का एक चिकित्सकको हत्यापछि प्रजातान्त्रिक गणतन्त्र कंगोका तीन चिकित्सक पक्राउ परेका छन् । इबोलाका बिरामीको उपचारमा संलग्न डा. रिचार्ड मोउजोकोलाई यही अप्रिलमा बुटेम्बोस्थित एक अस्पतालमा गोली प्रहार भएको थियो । छातीमा गोली लागेका मोउजोको तत्कालै मृत्यु भएको थियो । उनी आफ्नो पेसाप्रति प्रतिबद्ध र इमान्दार रहेको डब्लुएचओद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । अभियोजनकर्ता जीन बापटिस्ट खुम्बुले घटनामा जोडिएको आरोपमा तीन जना चिकित्सक पक्राउ परेको बताए । उनीहरुमाथि अपराधिक षडयन्त्र गरेको अभियोग लगाइएको छ । आक्रमणकारीको तीब्र खोजी भइरहेको खुम्बुले जानकारी दिए ।चिकित्सकमाथि देशमा हिंसा मच्चाइरहेका सशस्त्र समूहले धम्की दिदै आएका छन् । मोउजोको हत्या गर्नुको कारण खुलेको छैन । प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोलाका कारण गत वर्ष मात्र १८ सय भन्दा बढीको मृत्यु भइसकेको छ । डा. कंगोमा सर्बप्रर्थम १९७६ मा इबोला भाईरस देखिएको थियो । इबोलाले अहिलेसम्म पश्चिम अफ्रिकी मुलुक गिनीअ, लाईबेरिया र सियरा लियोनमा २८ हजार ६ सय १६ को मृत्यु भइसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ