गृहपृष्ठ ∕ समाचार ∕ म बलियो छु, दिर्घ रोगीलाई मात्र कोरोना लाग्छ भन्ने सोच त्यागौं : मन्त्रालय म बलियो छु, दिर्घ रोगीलाई मात्र कोरोना लाग्छ भन्ने सोच त्यागौं : मन्त्रालय हेल्थ आवाज मंगलबार, २०७७ भदौ २३ गते, १८:२१ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – कोरोना संक्रमितको संख्या बढ्नु आफैंमा खतराको संकेत रहेको भन्दै संचेत रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ। मंगलबार आयोजित व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बाहिरबाट सोचे जस्तो हाम्रो शरीरले कोरोनासँग जुध्न नसक्ने भन्दै संचेत रहन आग्रह गरेका हुन् । डा. गौतमले कोरोना विरुद्ध लड्नको लागि मन्त्रालयले बनाएको मापदण्ड अपनाउन आग्रह गरेका छन्। उनले भने, ‘हामी सबै कोरोनाको जोखिममा छौं। बाहिरबाट आउनेलाई मात्र हुन्छ वा दिर्घ रोगीलाई र अन्य रोग भएकालाई लाग्छ। म बलियो छु, मलाई कुनै रोग लाग्दैन भन्ने खालका सोच त्यागौं।’ त्यस्तै, उनले आ-आफ्नो क्षेत्रबाट सक्रिय रुपमा जुट्न सबैमा अनुरोध गरेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा TFN ट्रेण्डिङ उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ