गृहपृष्ठ ∕ प्रदेश १ ∕ प्रदेश प्रहरीका डिआइजी कार्कीलाई कारोना पुष्टि प्रदेश प्रहरीका डिआइजी कार्कीलाई कारोना पुष्टि हेल्थ आवाज मंगलबार, २०७७ भदौ २३ गते, १८:४९ मा प्रकाशित विराटनगर – १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी इश्वरबावु कार्कीलाई कारोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गराएको परीक्षण रिपोट अनुसार मंगलबार डिआइजी कार्कीलाई कोरोना संक्रमण पुष्टि भएको हो । डिआइजी कार्कीसहितको परिवारले स्वाब परीक्षण गराएका थिए । अन्यको रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार विराटनगरमा डिआइजी कार्कीसहित १७ जनालाई कोरोना संक्रमण देखिएको विराटनगर महानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । यसअघि प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरी गण विराटनगर र प्रदेश प्रहरी तालिमक केन्द्रमा गरि करिब २ सय जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमित प्रहरीलाई प्रदेश प्रहरीले बनाएको आइसोलेनमा राखिएको छ । विराटनगर महानगरपालिकामा आज १७ जनालाई संक्रमण देखिएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली नसर्ने रोग नियन्त्रणमा आयुर्वेद स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख ७ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय स्वास्थ्य क्षेत्रको मौन संकटः राजनीतिक अस्थिरताबीच नर्सिङ पेशाको पीडा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ पुरुषको लागि गर्भनिरोधक चक्की ल्याउने तयारी, गर्भ रोक्न ९९ प्रतिशत प्रभावकारी क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय स्वास्थ्य क्षेत्रको मौन संकटः राजनीतिक अस्थिरताबीच नर्सिङ पेशाको पीडा सुरक्षित यौन व्यवहारको महत्त्व बुझाउन यौन सन्तुष्टिबारे शिक्षा दिन आवश्यक : डब्लुएचओ पुरुषको लागि गर्भनिरोधक चक्की ल्याउने तयारी, गर्भ रोक्न ९९ प्रतिशत प्रभावकारी क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह