गृहपृष्ठ ∕ समाचार ∕ मंसिर १३ मा नर्सिङ लाइसेन्स परीक्षा हुने मंसिर १३ मा नर्सिङ लाइसेन्स परीक्षा हुने हेल्थ आवाज शुक्रबार, २०७७ असोज २ गते, १२:३३ मा प्रकाशित काठमाडौं–नेपाल नर्सिङ परिषदले लामो समयदेखि रोकिएको लाइसेन्सिङ परीक्षा आगामी मंसिर १३ गतेलाई तोकेको छ । परिषदले सूचना जारी गरी २०७७ मंसिर १३ गते परीक्षा लिने जनाएको हो । उसले परीक्षामा सहभागी हुने उम्मेदवारले असोज ४ गतेबाट कार्तिक ३ गतेसम्म अनलाइन फारम भर्ना सकिने समयावधि तोकेको छ । यदि सो समयमा नभ्याउनेहरुको लागि दोब्बर दस्तुर तिरेर मंसिर ८ गतेसम्म भर्ने व्यवस्था गरिएको हो । कोभिड—१९ का कारण परिषदले असारमा लिने नियमित परीक्षा रोकेको थियो । लामो समयदेखि परीक्षा नभएका कारण यस पटक परीक्षा दिने परीक्षार्थीको संख्या करिब ५ हजार हुने अनुमान गरिएको छ । दुई हप्ताअघि नेपाल मेडिकल काउन्सिलले एमविविएस र विडिएसको परीक्षा उपत्यका र बाहिरका गरी १७ केन्द्रबाट लिएको थियो । त्यसपछि राष्ट्रिय चिकित्सा शिक्षा आयोगले पनि आगामी असोज २७ देखि पिजीको एकीकृत प्रवेश परीक्षा लिने सूचना जारी गरिसकेको छ भने नेपाल फार्मेसी काउन्सिलले पनि परीक्षाको मिति तोकिसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले… स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा आज र भोलि भिटामिन ‘ए क्याप्सुल खुवाइदैं श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी धेरै पढिएका १ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ २ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ३ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ६ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ७ योग के हो ? यसका प्रकार र फाइदा Kalpana Craft ट्रेण्डिङ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने न्यू वर्न स्क्रीनिङबारे दुई दिने सेमिनार सम्पन्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर