गृहपृष्ठ ∕ समाचार ∕ बी एण्ड सी अस्पतालका १२ जना स्वास्थ्यकर्मी कोरोना मुक्त बी एण्ड सी अस्पतालका १२ जना स्वास्थ्यकर्मी कोरोना मुक्त हेल्थ आवाज सोमबार, २०७७ असोज ५ गते, १४:०८ मा प्रकाशित काठमाडौं– झापास्थित बी एण्ड सी अस्पतलका १२ जना स्वास्थ्यकर्मी कोरोना मुक्त भएका छन् । सोमबार २ चिकित्सक र १० नर्ससहित १२ जना स्वास्थ्यकर्मी कोरोना मुक्त भएको अस्पतालले जनाएको छ । स्टेसन मेडिकल वार्डमा कार्यरत उनीहरुमा १८ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु अस्पतालकै आइसोलेसनमा बसेका थिए । आइतबार गरिएको पीसीआर परीक्षणमा सबैको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सोमबार डिस्चार्ज भएका हुन् । कोारेना मुक्त भएका स्वास्थ्यकर्मीहरुलाई अस्पतालका कार्यकारी निर्देशक दर्गा प्रसाईँले फूलको गुच्छासहित खादा ओडाएर घर पठाएका छन् । बाह्रैै जना स्वास्थ्यकर्मी ४ दिन घरमा बसेपछि काममा फर्कने अस्पतालका जनसम्पर्क प्रमुख प्रमिश गिरीले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म… नेपाल नर्सिङ संघद्वारा मागहरु सम्बोधन गर्न ४८ घण्टे अल्टिमेटम एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार… नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ५ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ कसरी गर्ने छालाको हेरचाह ? दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता अनुसन्धानमा डिडिएका स्थायी अधिकृतहरु डराएपछि करारका अधिकृतलाई जिम्मा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता कसरी गर्ने छालाको हेरचाह ? दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ एनएमएको निर्वाचनः काठमाडौंमा १५, १६ र १७ माघमा, उपत्यकाबाहिर २ र ३ माघमा मतदान हुने स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता अनुसन्धानमा डिडिएका स्थायी अधिकृतहरु डराएपछि करारका अधिकृतलाई जिम्मा डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ‘एक चिकित्सक-एक स्वास्थ्य संस्था’ : १ लाख ६६ हजारदेखि ४ लाख ११ हजारसम्म तलब-भत्ता