गृहपृष्ठ ∕ समाचार ∕ ६ महिनादेखि रोकिएको प्रोत्साहन भत्ता वितरण शुरु ६ महिनादेखि रोकिएको प्रोत्साहन भत्ता वितरण शुरु हेल्थ आवाज बुधबार, २०७६ साउन २९ गते, १५:४१ मा प्रकाशित धनगढी–माघ २३ देखि रोकिएको सुत्केरी भत्ता ६ महिनापछि पुनः वितरण गरिएको छ । भत्ता वितरणसँगै सुत्केरी महिलाहरु खुशी भएका छन् । सरकारले पहिलो चरणमा छुट्याएको आमा सुरक्षा कार्यक्रम अन्तर्गतको प्रोत्साहन भत्ता लिन टाढा टाढाबाट महिलाहरु सेती अस्पाल आउन थालेका छन् । सुत्केरी भत्ता पाएकोमा खुसी लागेको भत्ता लिन आएका आफन्तको भनाई छ । सुत्केरी भत्ता चेकजाँचको आधारमा पाईने भएकोले राहत महशुस गरेको उनीहरु बताउछन् । बजेट अभाबले रोकिएको सुत्केरी भत्ता माघ महिनादेखि रोकिएकोमा असार १९ गतेबाट पुनः बितरण गरिएको हो । प्रोत्साहन भत्ता अन्तरगतको सुत्केरी भत्ता सेती अस्पतालबाट १८ सय जनाले लिईसकेको र १७ सय जनाले भत्ता पाउन बाकी रहेको सेती अस्पतालका नर्सिङ ईन्र्चाज मन्जु केसीले बताईन् । दैनिक सुत्केरी भत्ता लिन आउनेक्रम जारीे छ । निकास भएको रकम मध्ये हाल सम्म ३५ लाख रकम बितरण भैसकेको उनले बताईन् । सरकारी अस्पतालमा सरकारले गत बर्ष भन्दा यस बर्ष सुत्ेकेरी महिलाहरु लाई दिदै आएको भत्तामा केहि वृद्धि गरेको छ । सेती अस्पतालका सुचना अधिकृत दिलीप श्रेष्ठले अहिले तराईमा १८ सय, पहाडी जिल्लामा २८ सय र हिमाली जिल्लामा ३८ सय रुपैया दिईदै आएको बताए । सरकारले सुत्केरीलाई दिने यातायात खर्च बापतको रकम दोब्बर बनाएकोले बिभिन्न अस्पतालमा रकम अभाब भएको उनले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ तीन डाक्टर अब ‘माननीय’ ५ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ६ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ७ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा TFN ट्रेण्डिङ नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको कर्तव्य हो : प्रधानमन्त्री पाठेघरको क्यान्सर किन हुन्छ ? कसरी बच्न सकिन्छ ? नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? गुणस्तरीय स्वास्थ्य सेवा दिनु राज्यको कर्तव्य हो : प्रधानमन्त्री पाठेघरको क्यान्सर किन हुन्छ ? कसरी बच्न सकिन्छ ?