गृहपृष्ठ ∕ समाचार ∕ ६ महिनादेखि रोकिएको प्रोत्साहन भत्ता वितरण शुरु ६ महिनादेखि रोकिएको प्रोत्साहन भत्ता वितरण शुरु हेल्थ आवाज बुधबार, २०७६ साउन २९ गते, १५:४१ मा प्रकाशित धनगढी–माघ २३ देखि रोकिएको सुत्केरी भत्ता ६ महिनापछि पुनः वितरण गरिएको छ । भत्ता वितरणसँगै सुत्केरी महिलाहरु खुशी भएका छन् । सरकारले पहिलो चरणमा छुट्याएको आमा सुरक्षा कार्यक्रम अन्तर्गतको प्रोत्साहन भत्ता लिन टाढा टाढाबाट महिलाहरु सेती अस्पाल आउन थालेका छन् । सुत्केरी भत्ता पाएकोमा खुसी लागेको भत्ता लिन आएका आफन्तको भनाई छ । सुत्केरी भत्ता चेकजाँचको आधारमा पाईने भएकोले राहत महशुस गरेको उनीहरु बताउछन् । बजेट अभाबले रोकिएको सुत्केरी भत्ता माघ महिनादेखि रोकिएकोमा असार १९ गतेबाट पुनः बितरण गरिएको हो । प्रोत्साहन भत्ता अन्तरगतको सुत्केरी भत्ता सेती अस्पतालबाट १८ सय जनाले लिईसकेको र १७ सय जनाले भत्ता पाउन बाकी रहेको सेती अस्पतालका नर्सिङ ईन्र्चाज मन्जु केसीले बताईन् । दैनिक सुत्केरी भत्ता लिन आउनेक्रम जारीे छ । निकास भएको रकम मध्ये हाल सम्म ३५ लाख रकम बितरण भैसकेको उनले बताईन् । सरकारी अस्पतालमा सरकारले गत बर्ष भन्दा यस बर्ष सुत्ेकेरी महिलाहरु लाई दिदै आएको भत्तामा केहि वृद्धि गरेको छ । सेती अस्पतालका सुचना अधिकृत दिलीप श्रेष्ठले अहिले तराईमा १८ सय, पहाडी जिल्लामा २८ सय र हिमाली जिल्लामा ३८ सय रुपैया दिईदै आएको बताए । सरकारले सुत्केरीलाई दिने यातायात खर्च बापतको रकम दोब्बर बनाएकोले बिभिन्न अस्पतालमा रकम अभाब भएको उनले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार… सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै… रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि ॐ हस्पिटलको १५ लाख रुपैयाँ… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय ६ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ७ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने TFN ट्रेण्डिङ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग चाडपर्वलाई लक्षित गर्दै एमएन हस्पिटलद्वारा विभिन्न हेल्थ प्याकेज सार्वजनिक बालबालिका देखिने हर्निया के हो ? यस्ता बालवालिकामा देखिन्छ हर्निया प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने रसुवाको भोटेकोशी बाढी प्रभावितका लागि प्रा.डा. भण्डारीको सांगीतिक प्रस्तुति किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल नर्सिङ संघको निर्वाचनका लागि तोकिए २१ निर्वाचन केन्द्र