गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं उपत्यकामा ६४५ सहित थप १३१३ जनामा कोरोना पुष्टि काठमाडौं उपत्यकामा ६४५ सहित थप १३१३ जनामा कोरोना पुष्टि नेपालमा संक्रमितको संख्या ७० हजार नाघ्यो हेल्थ आवाज शुक्रवार, २०७७ असोज ९ गते, १६:३१ मा प्रकाशित काठमाडौं– काठमाडौं उपत्यकामा ६ सय ४५ सहित थप १ हजार ३ सय १३ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थप १३१३ जनामा संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ। जसमध्ये १८ हजार २ सय ८९ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो समय काठमाडौं उपत्यकामा पनि कोरोना कहर तीव्र रुपमा फैलिरहेको छ । मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै ५ सय ३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा ५१ जना र ललितपुरमा ९१ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या १ हजार ४ सय ५५ रहेको छ। देशभर गरेर आज आइसियु २ सय २७ जना र भेन्टिलेटरमा ३९ जना उपचाररत छन् । कुन प्रदेशमा कति संक्रमित थपिए ? क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ नर्सिङ पेसाका नबताइएका कथाहरू ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ५ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन TFN ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान नियन्त्रणमा नराखे…...... मेट्रो ल्याब्स प्रा.लि.ले पाँच हजारको निःशुल्क मधुमेह परीक्षण गर्ने हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान नियन्त्रणमा नराखे…...... मेट्रो ल्याब्स प्रा.लि.ले पाँच हजारको निःशुल्क मधुमेह परीक्षण गर्ने हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल