गृहपृष्ठ ∕ समाचार ∕ प्रयोगशालाबाटै ‘पोजेटिभ’ आएको कोरोना रिपोर्ट संक्रमितलाई दिन मन्त्रालयको आग्रह प्रयोगशालाबाटै ‘पोजेटिभ’ आएको कोरोना रिपोर्ट संक्रमितलाई दिन मन्त्रालयको आग्रह हेल्थ आवाज आईतबार, २०७७ असोज ११ गते, १७:२५ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा संचालित सबै प्रयोगशालालाई कोभिड परीक्षणको ‘रिपोर्ट’ केभिड जाँच गराउन आउने व्यक्तिलाई नै दिन आग्रह गरेको छ। आइतबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले सम्बन्धित व्यक्तिलाई नै कोरोना पिसिआर रिपोर्ट दिन अनुरोध गरेका हुन् । यसअघि कोरोना पोजेटिभ देखिएको संक्रमितको रिपोर्ट इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पठाउने र नेगेटिभ आएको रिपोर्ट मात्रै सम्बन्धित व्यक्तिलाई पठाउने गरेको प्रा. डा. गौतमले जनाए। उनले भने, ‘पहिले संक्रमित देखिएको व्यक्तिलाई स्वास्थ्य सँस्थामा उपचारको लागि राख्ने व्यवस्था गरेका थियौं तर अहिले भने होमआइसोलेसनमै बस्ने प्रावधान थपेका छौं। धेरै संक्रमित घरमा आइसोलेसनमा बस्नु भएको छ। जसकारण सिधै प्रयोगशालाबाटै रिपोर्ट वितरण गर्न र गराउन अनुरोध गर्दछौ।’ इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखालाई कोरोना देखिएको संक्रमित व्यक्तिलाई सम्पर्क गरी व्यवस्थापन गर्न मन्त्रालयले निर्देशन दिएको प्रा. डा. गौतमले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ४ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ?