गृहपृष्ठ ∕ समाचार ∕ प्रयोगशालाबाटै ‘पोजेटिभ’ आएको कोरोना रिपोर्ट संक्रमितलाई दिन मन्त्रालयको आग्रह प्रयोगशालाबाटै ‘पोजेटिभ’ आएको कोरोना रिपोर्ट संक्रमितलाई दिन मन्त्रालयको आग्रह हेल्थ आवाज आईतबार, २०७७ असोज ११ गते, १७:२५ मा प्रकाशित तस्वीरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा संचालित सबै प्रयोगशालालाई कोभिड परीक्षणको ‘रिपोर्ट’ केभिड जाँच गराउन आउने व्यक्तिलाई नै दिन आग्रह गरेको छ। आइतबार मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले सम्बन्धित व्यक्तिलाई नै कोरोना पिसिआर रिपोर्ट दिन अनुरोध गरेका हुन् । यसअघि कोरोना पोजेटिभ देखिएको संक्रमितको रिपोर्ट इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा पठाउने र नेगेटिभ आएको रिपोर्ट मात्रै सम्बन्धित व्यक्तिलाई पठाउने गरेको प्रा. डा. गौतमले जनाए। उनले भने, ‘पहिले संक्रमित देखिएको व्यक्तिलाई स्वास्थ्य सँस्थामा उपचारको लागि राख्ने व्यवस्था गरेका थियौं तर अहिले भने होमआइसोलेसनमै बस्ने प्रावधान थपेका छौं। धेरै संक्रमित घरमा आइसोलेसनमा बस्नु भएको छ। जसकारण सिधै प्रयोगशालाबाटै रिपोर्ट वितरण गर्न र गराउन अनुरोध गर्दछौ।’ इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखालाई कोरोना देखिएको संक्रमित व्यक्तिलाई सम्पर्क गरी व्यवस्थापन गर्न मन्त्रालयले निर्देशन दिएको प्रा. डा. गौतमले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन्