गृहपृष्ठ ∕ समाचार ∕ डेंगुले जनजीवन प्रभावित डेंगुले जनजीवन प्रभावित हेल्थ आवाज बिहीबार, २०७६ साउन ३० गते, १६:४६ मा प्रकाशित काठमान्डौं–नेपालको तराई क्षेत्रलगायत देशका विभिन्न भागहरुमा डेंगुको प्रकोप बढ्न थालेपछि जनजीवन प्रभावित भएको छ । वर्षासँगै लामखुट्टेको टोकाईबाट डेंगुको प्रकोप फैलिएपछि जनजीवन प्रभावित भएको हो । डेंगुबाट बचाउन सरकारले चालेका विभिन्न सचेतना कार्यक्रमका बाबजुद डेंगु नियन्त्रण हुन सकेको छैन । पछिल्लो पाँच वर्षमा डेंगुबाट ३४२५ प्रभावित भएको देखिन्छ । यो अन्य वर्षको तुलनात्मक रुपमा अहिलेसम्मकै उच्च प्रभावित जनसंख्या हो । सहरको तुलनामा गाउँका अधिकांश मानिस डेंगुबाट प्रभावित छन् । विभिन्न सुरक्षा अपनाउदा अपनाउदै पनि डेंगुको महामारी फैलिएपछि प्रायजसोः गाउँका मानिसहरु भयभित बनेका छन् । चितवन निवासी जनरल मेडिसिनका डाक्टर महेन्द्र अग्रहरी डेंगुबाट बच्न खानपान र आफ्नो जीवनशैलीमा विशेष ध्यान दिनुपर्ने बताउँछन् । डेंगुबाट बच्न सुत्दा होस् वा अन्य समयमा सम्पूर्ण शरीर ढाक्ने कपडा लगाउनुपर्ने उनी बताउछन् । डेंगु एक सम्भावित घातक रोग बताउदै उनले हेल्थ आवाज संग भने, ‘प्रदुषित वातावरण तथा सरसफाइको कमीले लामखुट्टेकोे टोकाइबाट डेंगुको महामारी फैलिएको हो ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ तीन डाक्टर अब ‘माननीय’ ५ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ६ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ७ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन TFN ट्रेण्डिङ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित