गृहपृष्ठ ∕ समाचार ∕ डेंगुले जनजीवन प्रभावित डेंगुले जनजीवन प्रभावित हेल्थ आवाज बिहीबार, २०७६ साउन ३० गते, १६:४६ मा प्रकाशित काठमान्डौं–नेपालको तराई क्षेत्रलगायत देशका विभिन्न भागहरुमा डेंगुको प्रकोप बढ्न थालेपछि जनजीवन प्रभावित भएको छ । वर्षासँगै लामखुट्टेको टोकाईबाट डेंगुको प्रकोप फैलिएपछि जनजीवन प्रभावित भएको हो । डेंगुबाट बचाउन सरकारले चालेका विभिन्न सचेतना कार्यक्रमका बाबजुद डेंगु नियन्त्रण हुन सकेको छैन । पछिल्लो पाँच वर्षमा डेंगुबाट ३४२५ प्रभावित भएको देखिन्छ । यो अन्य वर्षको तुलनात्मक रुपमा अहिलेसम्मकै उच्च प्रभावित जनसंख्या हो । सहरको तुलनामा गाउँका अधिकांश मानिस डेंगुबाट प्रभावित छन् । विभिन्न सुरक्षा अपनाउदा अपनाउदै पनि डेंगुको महामारी फैलिएपछि प्रायजसोः गाउँका मानिसहरु भयभित बनेका छन् । चितवन निवासी जनरल मेडिसिनका डाक्टर महेन्द्र अग्रहरी डेंगुबाट बच्न खानपान र आफ्नो जीवनशैलीमा विशेष ध्यान दिनुपर्ने बताउँछन् । डेंगुबाट बच्न सुत्दा होस् वा अन्य समयमा सम्पूर्ण शरीर ढाक्ने कपडा लगाउनुपर्ने उनी बताउछन् । डेंगु एक सम्भावित घातक रोग बताउदै उनले हेल्थ आवाज संग भने, ‘प्रदुषित वातावरण तथा सरसफाइको कमीले लामखुट्टेकोे टोकाइबाट डेंगुको महामारी फैलिएको हो ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ३ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ७ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय