गृहपृष्ठ ∕ समाचार ∕ ३ हजार ८ सय ९९ मा पीसीआर परीक्षण गर्न सक्छौं– निजी प्रयोगशाला व्यवसायी ३ हजार ८ सय ९९ मा पीसीआर परीक्षण गर्न सक्छौं– निजी प्रयोगशाला व्यवसायी हेल्थ आवाज सोमबार, २०७७ असोज १२ गते, ०७:५२ मा प्रकाशित काठमाडौं– निजी प्रयोगशाला सञ्चालकहरुले कोभिड–१९ को आरटी पीसीआर परीक्षण ३ हजार ८ सय ९९ रुपैयाँमा गर्ने भएका छन् । सरकारले निर्धारण गरेको २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न नसक्ने बताउँदै आएका उनीहरुले ३ हजार ८ सय ९९ रुपैयाँसम्म पीसीआर परीक्षण गर्न सक्ने बताएका हुन् । मन्त्रालयले निर्धारण गरेको भन्दा पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम निर्धारित शुल्क ३ हजार ८ सय ९९ रुपैयाँमा यथार्थपरक रहेको निजी ल्याब तथा अस्पतालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । हाल शुल्कको विषयमा मन्त्रालयसँग छलफल भैरहेको छ र छलफल सकारात्मक भएको जनाइएको छ । मन्त्रालयले नयाँ दररेट नतोकेसम्म ३ हजार ८ सय ९९ रुपैयाँमै पीसीआर परीक्षण गर्ने विज्ञप्तीमा भनिएको छ । निजी ल्याबहरुले यसअघि ४ हजार ४ सय रुपैयाँ लिएर पीसीआर परीक्षण गरिरहेका थिए । त्यसलाई घटाएर ३ हजार ८ सय ९९ रुपैयाँमा गर्ने घोषणा गरेका हुन् । केही निजी अस्पताल तथा प्रयोगशालाहरुले भने सरकारले तोकेको २ हजारमै पीसीआर परीक्षण गर्दै आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन्