गृहपृष्ठ ∕ समाचार ∕ ३ हजार ८ सय ९९ मा पीसीआर परीक्षण गर्न सक्छौं– निजी प्रयोगशाला व्यवसायी ३ हजार ८ सय ९९ मा पीसीआर परीक्षण गर्न सक्छौं– निजी प्रयोगशाला व्यवसायी हेल्थ आवाज सोमबार, २०७७ असोज १२ गते, ०७:५२ मा प्रकाशित काठमाडौं– निजी प्रयोगशाला सञ्चालकहरुले कोभिड–१९ को आरटी पीसीआर परीक्षण ३ हजार ८ सय ९९ रुपैयाँमा गर्ने भएका छन् । सरकारले निर्धारण गरेको २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न नसक्ने बताउँदै आएका उनीहरुले ३ हजार ८ सय ९९ रुपैयाँसम्म पीसीआर परीक्षण गर्न सक्ने बताएका हुन् । मन्त्रालयले निर्धारण गरेको भन्दा पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम निर्धारित शुल्क ३ हजार ८ सय ९९ रुपैयाँमा यथार्थपरक रहेको निजी ल्याब तथा अस्पतालले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । हाल शुल्कको विषयमा मन्त्रालयसँग छलफल भैरहेको छ र छलफल सकारात्मक भएको जनाइएको छ । मन्त्रालयले नयाँ दररेट नतोकेसम्म ३ हजार ८ सय ९९ रुपैयाँमै पीसीआर परीक्षण गर्ने विज्ञप्तीमा भनिएको छ । निजी ल्याबहरुले यसअघि ४ हजार ४ सय रुपैयाँ लिएर पीसीआर परीक्षण गरिरहेका थिए । त्यसलाई घटाएर ३ हजार ८ सय ९९ रुपैयाँमा गर्ने घोषणा गरेका हुन् । केही निजी अस्पताल तथा प्रयोगशालाहरुले भने सरकारले तोकेको २ हजारमै पीसीआर परीक्षण गर्दै आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ४ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं स्वास्थ्य मन्त्रालयमा