गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षा आयोगमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति गोदानको आपत्ति चिकित्सा शिक्षा आयोगमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति गोदानको आपत्ति हेल्थ आवाज सोमबार, २०७७ असोज १२ गते, १४:५६ मा प्रकाशित काठमाडौं—सरकारी चिकित्सक संघ (गोदान)ले आफ्ना माग बुझाउन राष्ट्रिय चिकित्सा शिक्षा आयोग पुगेका चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति आपत्ति प्रकट गरेको छ । सोमबार संघका अध्यक्ष डा. रविन खड्का र महासचिव डा.कीर्तिपाल सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा गोदानले चिकित्सकमाथि प्रहरी बल प्रयोग लाठी र बुट चार्ज खेदपूर्ण भएको उल्लेख छ । संघले चिकित्सकको समूहमाथि भएको दुर्व्यहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदैं आयोगको कार्यशैलीमा प्रश्न समेत उठाएको छ । ‘चिकित्सा शिक्षा आयोगको कार्यशैलीमाथि विभिन्न सरोकारवालाहरुको बारम्बार आपत्ति हुँदाहुँदै पनि आयोग भने एकलौटी निर्णय गर्दै अगाडि बढिरहेको छ,’ विज्ञप्तिमा छ, ‘त्यसमाथि हिजोको दमनले आयोगको जवाफदेहितामा नै प्रश्न उब्जाएको छ ।’ गोदानले सम्पूर्ण पीडित चिकित्सकको साथमा रहेको जनाउँदैं यथाशीघ्र कानुनी कारवाहीको माग समेत गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ४ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ?