गृहपृष्ठ ∕ प्रदेश २ ∕ भिखमपुरको स्वास्थ्य केन्द्रमा महासंघद्वारा सरसफाई कार्यक्रम सम्पन्न भिखमपुरको स्वास्थ्य केन्द्रमा महासंघद्वारा सरसफाई कार्यक्रम सम्पन्न हेल्थ आवाज बिहीबार, २०७७ असोज १५ गते, १५:५५ मा प्रकाशित जनकपुर – पर्साको धोविनी गाउँपालिकामास्थित भिखमपुर स्वास्थ्य केन्द्रमा ओबिसि महासंघले सरसफाइ गरेको छ । कोरोना कहर संगे देशमा घोषणा गरिएको केन्द्रीय र स्थानीय तहको लकडाउन अन्य विभिन्न आदेशका कारण स्वास्थ केन्द्रमा सेवाग्राहीको आवतजावत नभएकोले केन्द्रको वरिपरि झारपात पलाएको थियो । ७ महिना पछि प्रसुती सेवा सहित संचालनमा आएको स्वास्थ्य संस्थालाई नै सफा राख्नु पर्ने सामाजिक दायित्वलाई निर्वाह गर्दै अखिल नेपाल पिछडा वर्ग ओबिसि महासंघ पर्साले सरसफाइ गरेको हो । झण्डै ७ महिनाको अन्तरालपछि जनजीवन सामान्य अवस्थामा फर्किदै गरेको छ । यस्तोमा नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरुलाई पनि सफा गर्नु आफूहरुको दायित्व रहेकोले सरसफाई गरिएको महासंघका अध्यक्ष ओनीराज रौनियारले बताए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ५ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ६ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया युवा उमेरमै किन बढ्दैंछ हृदयघात ? स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार