गृहपृष्ठ ∕ प्रदेश २ ∕ भिखमपुरको स्वास्थ्य केन्द्रमा महासंघद्वारा सरसफाई कार्यक्रम सम्पन्न भिखमपुरको स्वास्थ्य केन्द्रमा महासंघद्वारा सरसफाई कार्यक्रम सम्पन्न हेल्थ आवाज बिहीबार, २०७७ असोज १५ गते, १५:५५ मा प्रकाशित जनकपुर – पर्साको धोविनी गाउँपालिकामास्थित भिखमपुर स्वास्थ्य केन्द्रमा ओबिसि महासंघले सरसफाइ गरेको छ । कोरोना कहर संगे देशमा घोषणा गरिएको केन्द्रीय र स्थानीय तहको लकडाउन अन्य विभिन्न आदेशका कारण स्वास्थ केन्द्रमा सेवाग्राहीको आवतजावत नभएकोले केन्द्रको वरिपरि झारपात पलाएको थियो । ७ महिना पछि प्रसुती सेवा सहित संचालनमा आएको स्वास्थ्य संस्थालाई नै सफा राख्नु पर्ने सामाजिक दायित्वलाई निर्वाह गर्दै अखिल नेपाल पिछडा वर्ग ओबिसि महासंघ पर्साले सरसफाइ गरेको हो । झण्डै ७ महिनाको अन्तरालपछि जनजीवन सामान्य अवस्थामा फर्किदै गरेको छ । यस्तोमा नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थाहरुलाई पनि सफा गर्नु आफूहरुको दायित्व रहेकोले सरसफाई गरिएको महासंघका अध्यक्ष ओनीराज रौनियारले बताए । क्याटेगोरी : प्रदेश २, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ४ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र पूर्वसांसद योगनारायण यादवको कोभिड–१९ को संक्रमणबाट मृत्यु स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा आर्थिक सहयोग स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ?