गृहपृष्ठ ∕ समाचार ∕ ग्रान्डी अस्पतालले कोभिड–१९ का बिरामीलाई १ सयभन्दा बढी प्लाज्मा उपलब्ध गरायो ग्रान्डी अस्पतालले कोभिड–१९ का बिरामीलाई १ सयभन्दा बढी प्लाज्मा उपलब्ध गरायो हेल्थ आवाज शनिबार, २०७७ असोज १७ गते, १३:०८ मा प्रकाशित काठमाडौं– धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालले कोभिड–१९ का बिरामीलाई एक सय भन्दा बढी कन्भालेसेन्ट प्लाज्मा उपलब्ध गराएको छ । १६ असारदेखि हालसम्म अस्पतालले १४ वटा अस्पतालहरुमार्फत १ सयभन्दा बढी प्लाज्मा आवश्यक बिरामीहरुलाई उपलब्ध गराइएको अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । हाल नेपाल सरकारले क्लिनिकल ट्रायलको रुपमा मान्यता दिएको प्लाज्मालाई नेपालमा पहिलोपटक ग्रान्डी अस्पतालका डा. विपिन नेपालको नेतृत्वमा बनाइएको थियो । कोभिडबाट निको भैसकेका बिरामीको रगतमा कोरोना भाइरस विरुद्ध लडन सक्ने क्षमता (एन्टिबडी) हुने भएकाले उनीहरुले गरेको रक्तदानबाट प्लाज्मा उत्पादन गरिन्छ । कोरोनाको महामारीका बीचमा पनि ग्रान्डी अस्पतालले स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । यसैक्रममा कोभिडका बिरामीहरुका लागि कोभिड वार्ड, तथा भेन्टिलेटरसहितको कोभिड आइसियुको व्यवस्था गरी कोभिडका बिरामीको उपचार गरिरहेको विज्ञप्तीमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ६ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग १२० करोड लगानीमा ओम मेगाश्री फर्मास्युटिकल्स, १०० बढीले रोजगारी पाउने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी