गृहपृष्ठ ∕ समाचार ∕ ग्रान्डी अस्पतालले कोभिड–१९ का बिरामीलाई १ सयभन्दा बढी प्लाज्मा उपलब्ध गरायो ग्रान्डी अस्पतालले कोभिड–१९ का बिरामीलाई १ सयभन्दा बढी प्लाज्मा उपलब्ध गरायो हेल्थ आवाज शनिबार, २०७७ असोज १७ गते, १३:०८ मा प्रकाशित काठमाडौं– धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पतालले कोभिड–१९ का बिरामीलाई एक सय भन्दा बढी कन्भालेसेन्ट प्लाज्मा उपलब्ध गराएको छ । १६ असारदेखि हालसम्म अस्पतालले १४ वटा अस्पतालहरुमार्फत १ सयभन्दा बढी प्लाज्मा आवश्यक बिरामीहरुलाई उपलब्ध गराइएको अस्पतालले जारी गरेको विज्ञप्तीमा जनाइएको छ । हाल नेपाल सरकारले क्लिनिकल ट्रायलको रुपमा मान्यता दिएको प्लाज्मालाई नेपालमा पहिलोपटक ग्रान्डी अस्पतालका डा. विपिन नेपालको नेतृत्वमा बनाइएको थियो । कोभिडबाट निको भैसकेका बिरामीको रगतमा कोरोना भाइरस विरुद्ध लडन सक्ने क्षमता (एन्टिबडी) हुने भएकाले उनीहरुले गरेको रक्तदानबाट प्लाज्मा उत्पादन गरिन्छ । कोरोनाको महामारीका बीचमा पनि ग्रान्डी अस्पतालले स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । यसैक्रममा कोभिडका बिरामीहरुका लागि कोभिड वार्ड, तथा भेन्टिलेटरसहितको कोभिड आइसियुको व्यवस्था गरी कोभिडका बिरामीको उपचार गरिरहेको विज्ञप्तीमा उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त