गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगरमा अधिकृतलाई संक्रमण देखिएपछि मालपोत बन्द विराटनगरमा अधिकृतलाई संक्रमण देखिएपछि मालपोत बन्द हेल्थ आवाज आईतबार, २०७७ असोज १८ गते, १८:१८ मा प्रकाशित विराटनगर – विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालयका एक जना अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनको लागि कार्यालय बन्द भएको छ । आइतबार सूचना निकालेर असोज १८ देखि २० गतेसम्म मालपोत कार्यालय बन्द गरेको हो । इनरुवाबाट सरुवा भएका आएका एक जना मालपोत अधिकृतलाई शुक्रबार संक्रमण देखिएको थियो । संक्रमितको सम्र्पकमा पुगेकाहरूको कन्टयाक टे«सिङमा परेकाहरूको स्वाब संकलन र कार्यालय सेनिटाइज गरिन तीन दिन कार्यालय बन्द गरिएको मालपोत कार्यालय विराटनगरका अधिकृत जितेन्द्रलाल श्रेष्ठले जानकारी दिए । यसअघि भूमि सुधार कार्यालयका एक जना महिला कर्मचारीमा पनि संक्रमण देखिएको छ । कार्यालय बन्द गरेपछि आइतबार पाँच जना कर्मचारीहरूको परीक्षणको लागि स्वाब कोशी अस्पतलाको ल्याबमा दिएका छन् । उनीहरूको रिपोट आउन बाँकी छ । विराटनगर मालपोत कार्यालयबाट दैनिक ८० देखि एक सय वटा जग्गाको रजिस्ट्रेशन हुने गरेको छ । मालपोत कार्यालय खुलेपछि सेवाग्राहीको भिडभाड हुने गरेको छ । संक्रमणबाट जोगिन सुरक्षा सावधानी र सामाजिक दुरी पनि कायम नगरि मालपोत कार्यालयले सेवा संचालन गर्दा थप संक्रमण बढन सक्ने खतरा बढेर गएको थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी प्रदेशका चिकित्सकसँग डा. बद्री : ‘सुरक्षित सेवा र सम्मानजनक… विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी सेवा पुनः सञ्चालनमा स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती कोशी प्रदेशका चिकित्सकको विद्रोह, संघको हालीमुहाली अन्त्य नभए सेवा ठप्प… विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित धेरै पढिएका १ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर २ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा ३ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ४ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा ५ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? ६ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ७ नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु TFN ट्रेण्डिङ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कोशी प्रदेशका चिकित्सकसँग डा. बद्री : ‘सुरक्षित सेवा र सम्मानजनक पेसा नै हाम्रो लक्ष्य मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कोशी प्रदेशका चिकित्सकसँग डा. बद्री : ‘सुरक्षित सेवा र सम्मानजनक पेसा नै हाम्रो लक्ष्य मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर