गृहपृष्ठ ∕ समाचार ∕ डा. केसीको सत्याग्रह भोलिसम्म पनि अन्त्य नभए कडा आन्दोलन गर्ने एनएमएको चेतावनी डा. केसीको सत्याग्रह भोलिसम्म पनि अन्त्य नभए कडा आन्दोलन गर्ने एनएमएको चेतावनी हेल्थ आवाज शनिबार, २०७७ असोज २४ गते, १८:१३ मा प्रकाशित काठमाडौँ – सत्याग्रहको २७ औं दिन वितिसक्दा पनि डा. गोविन्द केसीको जीवन रक्षाको निम्ति सरकार गम्भीर नभएको भन्दै नेपाल चिकित्सक संघ(एनएमए)ले आपति जनाएको छ। संघले शनिबार विज्ञप्ति जारी गर्दै केसीको जीवन रक्षाको निम्ति सरकार गम्भिर नदेखिएको र वार्ता पनि औपचारिकतामा मात्रै सिमित गरेकोमा आपति जनाएको हो। यसको साथै संघले २५ गतेसम्म पनि सत्याग्रह अन्त्य नभए कडा आन्दोलन गर्ने विज्ञप्ति मार्फत उल्लेख गरेको छ। डा. केसीसँग सरकारले वार्ता सुरु गरेपछि संघले शुक्रबार गर्ने भनिएको आन्दोलन स्थगित गरेको थियो। तर सरकारसँगको वार्ता विना निस्कर्ष औपचारिकतामा मात्रै सिमित भएको भन्दै डा. केसीको सत्याग्रह अन्त्य नभएमा कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ। त्यस्तै, डा. केसीको जीवनरक्षाको निम्ति संघले सहजीकरणको भूमिका निर्वाह गरिरहेको बताउँदै २५ गते आइतबार देशभरका स्वास्थ्यसँस्था, तथा अस्पतालको आकस्मिक सेवा र कोभिडको उपचार बाहेक सम्पूर्ण सेवा बहिष्कार गर्ने निर्णय भएको संघले उल्लेख गरेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र ७ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी TFN ट्रेण्डिङ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए