गृहपृष्ठ ∕ समाचार ∕ देशमा अस्पतालविहिन पालिका हुने छैन : मन्त्रालय देशमा अस्पतालविहिन पालिका हुने छैन : मन्त्रालय काठमाडौं उपत्यकामा तीन सय शैय्याको सरूवा रोग अस्पताल बनाउन भवन तथा जग्गा खरिद कार्य सुरु हेल्थ आवाज सोमबार, २०७७ असोज २६ गते, १७:३३ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ – अस्पताल नभएका ६ सय ४९ पालिकामा ५ वेडको अस्थायी अस्पताल निर्माण हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ वेडको अस्थायी अस्पताल निर्माणका लागि बजेट विनियोजन गरी स्थानीय तहमा पठाएको जनाएको हो। सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै डा. जागेश्वर गौतमले अब देशको कुनै पनि पालिका अस्पतालविहिन नहुने बताए। आधारभूत स्वास्थ्य सेवामा सबै जनताको पहुँच हुने मन्त्रालयले जनाएको छ। यस्तै, प्रत्येक प्रदेशमा अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल बनाउन प्रत्येक प्रदेशमा रु. ८ करोडको दरले रु. ५६ करोड बजेट पठाइको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा ३ सय शैय्याको सरुवा रोग अस्पताल स्थापना गर्न भवन तथा जग्गा खरिद कार्य प्रारम्भ भएको छ । यसअघि जेठ १५मा गरिएको आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमा आगामी वर्षमा काठमाडौं उपत्यकामा तीन सय शैय्याको छुट्टै सरूवा रोग अस्पताल निर्माण हुने घोषणा भएको थियो। सो योजनाअनुसार प्राम्भिक कार्य सुरु भएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त